बाढीले थुपारेको नदीजन्य पदार्थ उपयोग गर्न सके राज्यलाई अर्बौं आम्दानीको अवसर

  • बुधबार ३ मंिर २०८३ ०७:१३ AM
काठमाडौं। गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोले त्रिशूलीलगायत विभिन्न नदी तथा खोलामा थुपारेको ढुंगा, गिट्टी र बालुवा राज्यका लागि आम्दानीको स्रोत बन्न सक्ने देखिएको छ। बाढीले नदीको प्राकृतिक बहाव क्षेत्रमा ठूलो परिमाणमा लेदोसहित