काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको आसन्न भारत भ्रमण र द्विपक्षीय हितका विविध विषयमा केन्द्रित रहेर उक्त भेटवार्ता भएको हो।