उदयपुर । उदयपुर प्रहरीले ब्राउन सुगरजस्तो देखिने पदार्थ र लागूऔषधका ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका–८ राजावासस्थित साहीखोलामा मोटरसाइकल जाँच गर्ने क्रममा स्थानीय ३० वर्षीय रुपेश दनुवार पक्राउ