काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले कायर भएर नभई आन्दोलनकारी ढंगले अगाडि बढ्नुपर्ने बताएका छन्। एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले देशको विकास गर्ने नायक भएको बताएका हुन्। ओलीले भने,‘एमाले यो देशको भविष्य हो। राष्ट्रियताको रक्षा गर्ने रक्षक हो। यो देशको विकास गर्ने नायक हो। त्यसकारण एमाले दृढताकासाथ अगाडि बढ्नेछ।’उनले संवैधानिक बाटोबाट फेरि पनि सरकारमा जाने उल्लेख गरे। उनले राष्ट्रिय भेला संकल्पको भेला भएको टिप्पणी गरे।ओलीले भने,&lsqu