बाढीपीडितले कब्जा गरे विद्युत् प्राधिकरणको जग्गा

  • बुधबार ३ मंिर २०८३ ०२:०० PM
नुवाकोट : भोटेकोशी बाढीले घरबारविहीन बनाएको तीन महिना बितिसक्दासमेत सरकारले पुनस्र्थापनाको काम सुरु नगरेको भन्दै नुवाकोटका बाढीपीडितले सरकारी जग्गा कब्जा गरेका छन् ।विदुर नगरपालिका–१ त्रिशूली बजार र ढुंगेका विस्थापित परिवारले मंगलबार विदुर–९ कोलोनीस्थित नेपाल विद्युत् प्राधिकरणको खाली जग्गा कब्जा गरी अस्थायी बसोबास सुरु गरेका हुन्।पीडितहरूले आफ्नै खर्चमा डोजर लगाएर झाडी फाँड्नुका साथै जग्गा सम्याएर करिब ३० वटा टेन्ट टाँगेका छन् ।पहिलो दिन २ सय ५० भन्दा बढी विस्थापित परिवार उक्त