मलद्वारमा लुकाएर ल्याएको झण्डै २ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

  • बुधबार ३ मंिर २०८३ ०७:२१ AM
काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम अर्धठोस सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेका छन् । उनी नेपाल वायुसेवा निगमको उडानमार्फत हङकङबाट काठमाण्डु आएका थिए । विमानस्थलमा शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा चारवटा प्याकेटमा पहेँलो रङको अर्धठोस