चिनियाँ पक्षलाई भेटेर परराष्ट्रमन्त्री खनालले गरे तातोपानी नाका खुलाउन आग्रह

  • बुधबार ३ मंिर २०८३ ०७:४२ AM
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालले तत्काल तातोपानी नाका खुलाउनका लागि चिनियाँ पक्षसँग अनुरोध गरेका छन् । नेपाल भ्रमणमा रहेका चीनका ‘प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिज’का अध्यक्ष याङ्ग वानमिङ्गसँग भेटवार्ता गर्दै परराष्ट्रमन्त्री खनालले सिन्धुपाल्चोकस्थित तातोपानी नाका यथाशक्य छिटो खुलाउन अनुरोध गरेका हुन् । परराष्ट्रमन्त्री खनालले गत भदौमा गएको बाढीले रसुवागढी नाका