कैदमुक्त भएपछि एमालेको राष्ट्रिय भेलामा देखिए टोपबहादुर रायमाझी (तस्बिरहरू)

  • बुधबार ३ मंिर २०८३ ०८:०६ AM
काठमाण्डु- ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैद छुट पाएर कारागारमुक्त भएका नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा सहभागी भएका छन् । बुधबारदेखि काठमाण्डुको बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको एमालेको राष्ट्रिय भेलामा सहभागी हुन रायमाझी पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएर सजाय भोगेपछि कारागारमुक्त भएका उनी पहिलोपटक यसरी औपचारिक सार्वजनिक कार्यक्रममा