काठमाडौं । चालू आर्थिक वर्ष २०८३–८४ को पहिलो तीन महिनामा अधिकांश निर्जीवन बिमा कम्पनीको वित्तीय अवस्था कमजोर देखिएको छ । असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका १४ कम्पनीमध्ये ८ कम्पनी घाटामा रहेका छन् । समग्रमा यी कम्पनीहरूको खुद घाटा १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा