डोम समुदायको पेसामा अरू समुदायको प्रवेश, बाँसका सामग्रीबाट गाउँमै आम्दानी
बुधबार ३ मंिर २०८३ ०८:०० AM
तराई मधेसका गाउँबस्तीमा बाँसबाट बनेका ढक्की, डालो, नाङ्लो, सुप्पा र अन्य सामग्रीको प्रयोग परापूर्वकालदेखि हुँदै आएको छ । घरायसी कामकाजदेखि धार्मिक तथा सांस्कृतिक गतिविधिसम्म बाँसका