नेपाल–भारत सैनिक सम्बन्ध: ऐतिहासिक विरासतदेखि आधुनिक सैनिक कूटनीतिसम्म

  • बुधबार ३ मंिर २०८३ ०७:२४ AM
गोर्खा सैनिकको योगदान, मानार्थ महारथीको परम्परा, संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ र विपद् व्यवस्थापनमा सहकार्यले दुई देशका सेनाबीचको सम्बन्धलाई विशिष्ट बनाएको छ। पछिल्लो समय सैनिक तालिम, उपकरण सहयोग, प्रविधि र सुरक्षा समन्वयमा समेत सहकार्य विस्तार हुँदै गएको छ। नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा मात्र सीमित छैन; दुई देशका सेनाबीचको सहकार्य