प्रधानमन्त्री बालेनसँग भारतीय राजदूतको शिष्टाचार भेट, के भयो कुराकानी ?

  • बुधबार ३ मंिर २०८३ ०७:४९ AM
प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दलेलाले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको कार्यसूची तय भइसकेको जानकारी दिएका छन् । प्रधानमन्त्री शाहले भ्रमणको तयारीबारे जानकारी लिएपछि दलेलाले भ्रमणलाई उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूले तयारी तीव्र पारेको बताए । भ्रमणका क्रममा प्रधानमन्त्री शाह