कर्मचारीका ट्रेड युनियन खारेज गर्ने सरकारी निर्णय अब संवैधानिक इजलासमा

  • बुधबार ३ मंिर २०८३ ०८:११ AM
निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट संवैधानिक इजलासमा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश टेकप्रसाद ढुंगाना र चन्द्रबहादुर सारुको संयुक्त इजलासले रिटमा गम्भीर संवैधानिक व्याख्याको प्रश्न उठेको ठहर गर्दै उक्त आदेश दिएको हो । अब रिटमाथि प्रधान न्यायाधीशको नेतृत्वमा रहने संवैधानिक इजलासले सुनुवाइ गर्नेछ । नेपाल निजामती कर्मचारी सङ्गठनको