आईजीपीलाई ओलीको प्रश्न : ‘जागिर खाने सिपाहीले प्रचण्ड– देउवालाई थुन्दिन्छु रे, होसमा हो कि बेहोसमा बोलेको ?

  • बुधबार ३ मंिर २०८३ ०७:५१ AM
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोज केसीले आफू, पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई थुन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । बुधबार पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आईजीपी केसीको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै यस्तो कुरा ‘होसमा बोलेको हो कि बेहोसीमा’ भन्दै टिप्पणी गरे। उनले पूर्वप्रधानमन्त्रीहरूलाई… Continue reading आईजीपीलाई ओलीको प्रश्न : ‘जागिर खाने सिपाहीले प्रचण्ड– देउवालाई थुन्दिन्छु रे, होसमा हो कि बेहोसमा बोलेको ?