पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा

  • बुधबार ३ मंिर २०८३ ०६:५५ AM
काठमाडौं। पूर्वमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। आफ्नो धारणा सार्वजनिक गर्दै श्रेष्ठले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञतालाई अब काठमाडौंको समृद्धि, सुशासन र