धनकुटा । पाथीभरामा केबलकार निर्माण प्रक्रिया अघि बढाए फेरि संघर्षमा उत्रिने मुकुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले चेतावनी दिएको छ। समितिले केबलकार आयोजना खारेज गरी क्षेत्रको मौलिक धार्मिक, सांस्कृतिक तथा प्राकृतिक स्वरूप संरक्षण गर्न सरकारसँग माग