अहिलेको सरकार जनताप्रति उत्तरदायी छैन : ओली

  • बुधबार ३ मंिर २०८३ ०१:०० PM
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताएका छन्। एमालेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचनपश्चात बनेको सरकारको कामबाट सबै क्षेत्रमा निराशा मात्र बढिरहेको बताएका हुन्।ओलीले भने,‘अहिले देश राजनीतिकरुपमा एउटा आतंकको छाँयामुनि,भय र त्रासको वातावरणमा पनि। असंवैधानिक, गैह्रकानुनी क्रियाकलापहरुको पेलाइमा स्वेच्छाचारी शासनअन्तर्गत देश चलिरहेको छ। फाँसिवादतर्फ र दमनकारी प्रतिशोधि व्यवहार अगाडि बढिरहेको छ। आर्थिक हिसाबले देश ल