काठमाडौं : हरिबोधिनी एकादशी मेलाको अवसरमा काठमाडौंको ऐतिहासिक धार्मिकस्थल बुढानिलकण्ठ मन्दिरमा श्रीमद्भागवत सप्ताह आयोजना ज्ञान महायज्ञ सुरू भएको छ । मंसिर ८ गतेसम्म चल्ने महायज्ञमा धार्मिक प्रवचन,संगीतमय श्रीमद्भागवत कथा वाचन तथा विविध धार्मिक अनुष्ठानहरू सम्पन्न हुने बुढानिलकण्ठ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।श्रीमद्भागवत सप्ताहमा कांग्रेसका सभापति गगन कुमार थापाले श्रीमद्भागवत महायज्ञको पूर्ण सफलताको कामना गर्दै भागवत महायज्ञले अहंकार र आसक्तिबाट मुक्त हुने,कर्म र करुणाको अर्थ जस्ता