ओलीको प्रश्न : संसद् विघटनमा आफूअनुकूल फैसला गर्ने सर्वोच्च अहिले किन चुप ?

  • बुधबार ३ मंिर २०८३ ०७:०० AM
काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधि सभालाई संवैधानिक निकाय नै नभए जस्तो व्यवहार गरेको आरोप लगाएका छन् । पार्टी राष्ट्रिय भेलाको बुधबार काठमाण्डुमा उद्घाटन गर्दै अध्यक्ष ओलीले विगतमा संसद्सम्बन्धी मुद्दामा अदालतले आफूअनुकूल फैसला गर्दै आएको उल्लेख गरे । उनले अहिले प्रतिनिधि सभाको मुद्दामा भने त्यही सर्वोच्च अदालत मौन बसेको भन्दै