महादेवटार सुरुङको ब्रेक थ्रु, राष्ट्रपति पौडेलले गरे उद्घाटन

  • बुधबार ३ मंिर २०८३ ०६:२६ AM
बागमती । काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्माण गरिएको सबैभन्दा लामो सुरुङको आज ब्रेक थ्रु गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त सुरुङको ब्रेक थ्रु गरेका हुन् । ब्रेक थ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले काठमाडौं–तराई/मधेस द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि महत्त्वपूर्ण आयोजना भएको बताए । उनले द्रुतमार्ग निर्माणमा नेपाली