बाढीले थुपारेको नदीजन्य पदार्थ उपयोग गर्न सके राज्यलाई अर्बौं आम्दानीको अवसर
बुधबार ३ मंिर २०८३ ०६:४२ AM
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोले त्रिशूलीलगायत विभिन्न नदी तथा खोलामा थुपारेको ढुंगा, गिट्टी र बालुवा राज्यका लागि आम्दानीको स्रोत बन्न सक्ने