एनपीएलका खेलमा अनलाइन सट्टेबाजी गर्ने एक जना पक्राउ

  • बुधबार ३ मंिर २०८३ ०६:२६ AM
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका भारतको राजस्थानस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन्। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणका खेलमा अनलाइनमार्फत सट्टेबाजी हुने गरेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय