पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा

  • बुधबार ३ मंिर २०८३ ०६:५० AM
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणा गर्दै आफूले आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता काठमाडौंको विकास र रूपान्तरणमा समर्पित गर्ने बताएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य बनेकी श्रेष्ठ पार्टीको सहमहामन्त्रीसमेत थिइन्। उनले २०८२… Continue reading पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा काठमाडौं महानगरको मेयरमा उम्मेदवारी घोषणा