नेपाल कृषि मेशिनरी व्यवसाय संघ र नेपाल सरकारको संयुक्त आयोजनामा ‘एर्थ एग्रीमेक अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०८३’ आयोजना हुँदैछ। प्रदर्शनीकाे तयारी, यसकाे प्रभाव र कृषि क्षेत्रमा यसकाे माग र किसानले पाउने सहुलियतकाे विषयमा के कस्ताे सुविधा छन् यी यस्तै विषयमा केन्द्रित रहेर नेपाल कृषि मेशिनरी व्यवसायी संघका महासचिव अर्जुनप्रसाद लुइटेलसँग गरिएकाे कुराकानीकाे सम्पादित अंश :… Continue reading कृषि यान्त्रीकरणको रूपान्तरणका लागि अन्तर्राष्ट्रिय प्रदर्शनी महत्वपूर्ण प्लेटफर्म बन्ने छ : महासचिव लुइलेट ( अन्तर्वार्ता)