अर्थतन्त्र अधोगतिमा समाज उल्टो बाटोतिर, सरकारले काम गर्न सकेन : एमाले अध्यक्ष ओली

  • बुधबार ३ मंिर २०८३ ०७:१२ AM
काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश अहिले आतंक, भय र त्रासको वातावरणमा चलिरहेको टिप्पणी गरेका छन् । बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले देशमा स्वेच्छाचारी शासन सञ्चालन भइरहेको र असंवैधानिक तथा गैरकानुनी गतिविधि बढिरहेको दाबी गरे । उनले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै मुलुक फासीवाद, दमन र प्रतिशोधतर्फ अघि बढिरहेको आरोप… Continue reading अर्थतन्त्र अधोगतिमा समाज उल्टो बाटोतिर, सरकारले काम गर्न सकेन : एमाले अध्यक्ष ओली