सेवा प्रदायकलाई १० दिनभित्र विवरण बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन

  • बुधबार ३ मंिर २०८३ ०५:५१ AM
नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई प्रत्येक महिनाको आम्दानी र दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण १० कार्यदिनभित्र पेस गर्न निर्देशन दिएको छ। प्राधिकरणले आर्थिक ऐन, २०८३ को दफा ५… The post सेवा प्रदायकलाई १० दिनभित्र विवरण बुझाउन दूरसञ्चार प्राधिकरणको निर्देशन appeared first on Technology Khabar.