दूरसञ्चार सेवा प्रदायकहरूलाई १० दिनभित्र विवरण पेस गर्न प्राधिकरणको निर्देशन
बुधबार ३ मंिर २०८३ ०५:०५ AM
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकहरूलाई १० कार्य दिनभित्र आवश्यक कागजातसहित विवरण पेस गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। आर्थिक ऐਨ, २०८३ को दफा ८ को उपदफा ५ मा दूरसञ्चार सेवा दस्तुरको प्रशासन नेपाल