बालेनको भारत भ्रमण टोलीबाट दुई मन्त्रीको नाम काटियो, को–को जाँदैछन्?
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को भारत भ्रमणमा दुई जना मन्त्री मात्रै सहभागी हुने भएका छन् । ६ र ७ मंसिरमा हुने भ्रमणमा सुरुमा चार जना मन्त्री सहभागी हुने तय भएको थियो । तर बुधबार भ्रमण