इलामका चिज उद्यमी तुलु तामाङ भन्छन् : नेपाली चिजलाई विश्व बजारमा पुर्‍याउन सरकारको साथ चाहिन्छ

  • बुधबार ३ मंिर २०८३ ०६:०२ AM
इलाम । रसुवाको विकट गाउँमा जन्मिएका तुलु तामाङ ट्रेकिङ व्यवसायमार्फत पर्यटन क्षेत्रमा भविष्य बनाउन चाहन्थे । अभावका कारण उचित शिक्षादिक्षा नपाएका उनी गरिबीका कारण तीन दशकअघि ०५२ सालतिर रोजगारी खोज्दै काठमाडौं आए । रोजगारीका क्रममा