राष्ट्रपति पौडेलद्वारा काठमाडौं-तराई/मधेश द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’

  • बुधबार ३ मंिर २०८३ ०६:०७ AM
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन राष्ट्रिय गौरवको काठमाडौं-तराई/मधेश द्रुतमार्ग सडक आयोजनाअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङ (३.३९९ किलोमिटर/मिटर) को बुधबार ‘ब्रेक थ्रु’ गरे। सो विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व र राष्ट्रिय सुरक्षासम्बन्धी