न्यायपालिकाको गरिमा, विधिको शासन र जनविश्वास

  • बुधबार ३ मंिर २०८३ १२:०० PM
न्यायपालिका लोकतान्त्रिक शासन व्यवस्था, संवैधानिक सर्वोच्चता र नागरिकका मौलिक हकको संरक्षक संस्था हो। न्यायालयप्रतिको जनविश्वास न्यायाधीशको निष्पक्षता, न्यायिक प्रक्रियाको पारदर्शिता र कानुनको समान प्रयोगमा आधारित हुन्छ।न्यायपालिकाको विश्वसनीयता र उठेका गम्भीर प्रश्न  :  न्याय सम्पादनमा बिचौलियाको अनुचित प्रभाव, बाह्य दबाब वा आर्थिक प्रलोभनको आशंका उत्पन्न भएमा त्यसको निष्पक्ष र विश्वसनीय अनुसन्धान हुनु आवश्यक छ। न्यायपालिकाको स्वतन्त्रता जोगाउनु जति महत्त्वपूर्ण छ, न्यायिक अधिकार