तस्बिरमा हेर्नुहोस् एमालेको राष्ट्रिय भेला

  • बुधबार ३ मंिर २०८३ १२:०० PM
काठमाडौं : नेकपा एमालेको राष्ट्रिय भेला सुरु हुन लागेको छ। ‍बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु हुने भेलामा अध्यक्ष केपी शर्मा ओलीसहितका नेता कार्यकर्ता पुगेका छन्।उपमहासचिव लेखराज भट्टका अनुसार एमालेले आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारीका लागि राष्ट्रिय भेला आयोजना गरेको हो।  बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकले राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरेको उनले बताए। गत असोज ५ गतेदेखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णयहरुको कार्यान्यवनमा एकरुपमता र प