काठमाण्डु– भायानेट कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक सहयोग उपलब्ध गराउने उद्देश्यले ‘आजको प्रब्लम, आजै फिक्स’ सेवा सुरु गरेको छ। नयाँ सेवाअन्तर्गत साँझ ५ बजेअघि दर्ता भएका इन्टरनेटसम्बन्धी समस्यालाई सोही दिन समाधान गर्ने लक्ष्यसहित प्राथमिकता दिइने कम्पनीले जनाएको छ। समस्याको प्रकृतिअनुसार रिमोट सपोर्ट वा ग्राहकको घरमै प्राविधिक टोली पठाएर सेवा प्रदान गरिनेछ। इन्टरनेटमा समस्या