शिखर इन्स्योरेन्स २३औँ वर्षमा प्रवेश, यस्तो छ पछिल्ला वर्षहरुको लाभांश वितरण

  • बुधबार ३ मंिर २०८३ ०५:१५ AM
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापनाको २२ वर्ष पूरा गरी २३औँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले २०६१ मंसिर २ गतेदेखि व्यावसायिक कारोबार सुरु गरेको थियो । नेपालको १५औँ निर्जीवन बीमा कम्पनीका रूपमा स्थापना भएको शिखर इन्स्योरेन्सले २२ वर्षको अवधिमा बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। कम्पनीले देशभर शाखा विस्तार गरी लाखौँ