एकैदिन ६ हजार ३ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो

  • बुधबार ३ मंिर २०८३ ०५:२५ AM
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य एकैदिन प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो । मंगलबार २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ६ हजार ३ सय रुपैयाँले घटेर २ लाख ६० हजार ९०० रुपैयाँ