काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था कार्यान्वयन गर्ने क्रममा अनुमतिपत्र प्राप्त गरी इन्टरनेट (इमेलसहित) सेवा सञ्चालन गरिरहेका सबै सेवा प्रदायकसँग यस्तो विवरण माग गरेको हो । प्राधिकरणले बुधबार सार्वजनिक सूचना