एनएमबि बैंकले दुई दिन सेवा बन्द गर्ने, यस्तो छ कारण

  • बुधबार ३ मंिर २०८३ ०५:५५ AM
काठमाडौं । एनएमबि बैंकले कोर बैंकिङ प्रणाली स्तरोन्नति गर्ने भएपछि बैंकका विभिन्न डिजिटल तथा अन्य सेवाहरू अस्थायी रूपमा बन्द हुने भएका छन् । बैंकले सूचना जारी गर्दै कोर बैंकिङ प्रणालीको स्तरोन्नति गर्नुपर्ने भएकाले एटीएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम सेवा अवरुद्ध हुने जनाएको छ । यसैगरी, बैंकका होलिडे काउन्टरहरू पनि सोही अवधिमा बन्द