काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार २०० रुपैयाँ कायम थियो… Continue reading सुनको मूल्य एकैदिन ६ हजार ३०० रुपैयाँले घट्यो, तिहारपछि तोलामा झन्डै २४ हजारले सस्तियो