पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनलाई प्राथमिकता दिने नेप्से सीईओको प्रतिबद्धता

  • बुधबार ३ मंिर २०८३ ०५:४८ AM
काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले २१ बुँदे पुँजीबजार सुधार तथा पुनरुत्थान कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक पहल गर्ने बताएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँगको भेटमा सुवेदीले यस्तो बताएका हुन् । भेटमा एसोसिएसनका प्रतिनिधिहरुले नेप्सेका नवनियुक्त सीईओ सुवेदीलाई बधाई… Continue reading पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनलाई प्राथमिकता दिने नेप्से सीईओको प्रतिबद्धता