काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने– समयमै आयोजना सक्न सेनालाई दृढ पाएको छु

  • बुधबार ३ मंिर २०८३ ०६:०२ AM
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको बुधबार ‘ब्रेक थ्रु’ गरेका छन्। ३ हजार ३९९ मिटर लामो उक्त सुरुङको ब्रेक थ्रु समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि देशको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे । उनले नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व तथा राष्ट्रिय सुरक्षासम्बन्धी जिम्मेवारी… Continue reading काठमाडौं–तराई द्रुतमार्गको महादेवटार सुरुङ ‘ब्रेक थ्रु’ गर्दै राष्ट्रपतिले भने– समयमै आयोजना सक्न सेनालाई दृढ पाएको छु