एनपीएल इलिमिनेटरमा आज काठमान्डु र चितवन भिड्दै

  • बुधबार ३ मंिर २०८३ ०४:१६ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज इलिमिनेटरमा काठमान्डु गोर्खाज र चितवन राइनोज भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टोलीबीच दोस्रो क्वालिफायर यात्राका लागि आमने(सामने हुनेछन् । यी दुई टोलीबीचको विजेताले पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित सुदूरपश्चिम रोयल्ससँग फाइनल यात्राका लागि बिहीबार प्रतिस्पर्धा गर्नेछ ।Continue reading "एनपीएल इलिमिनेटरमा आज काठमान्डु र चितवन भिड्दै"