काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका नेपाली कामदारलाई दुई दिनभित्र स्वदेश फर्काउने तयारी थालिएको छ। हाल दुबईमा रहेका गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत पीडितहरूलाई उद्धार गर्ने प्रतिबद्धता जनाएका छन्। युएईको जाबेल अलीस्थित लेबर क्याम्पमा रहेका नेपाली युवाहरूले सार्वजनिक गरेको भिडियो सन्देशपछि गृहमन्त्री गुरुङले उक्त प्रतिक्रिया दिएका हुन्। उनले दूतावासबाट उद्धारका लागि टोलीContinue reading "युएईमा अलपत्र नेपालीलाई दुई दिनभित्र स्वदेश फर्काइने गृहमन्त्रीको प्रतिबद्धता"