हाइपरस्केल डाटा सेन्टर प्लेटफर्म ‘एयरट्रंक’ले भारतको आन्ध्र प्रदेश राज्य सरकारसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको जनाएको छ। यस सम्झौताअन्तर्गत अनाकापल्ली जिल्लामा कुल १.८ गिगावाट क्षमताका दुईओटा डाटा सेन्टर क्याम्पसहरू निर्माण… The post हाइपरस्केल डाटा सेन्टर प्लेटफर्म ‘एयरट्रंक’ले भारतको आन्ध्र प्रदेशमा दुईओटा डाटा सेन्टर बनाउने appeared first on Technology Khabar.