जलवायु परिवर्तनको जोखिममा अस्ट्रेलिया, एक वर्षमै २६ स्थान माथि उक्लियो
बुधबार ३ मंिर २०८३ ०४:२९ AM
क्यानबेरा । चरम मौसमी घटनाबाट सबैभन्दा बढी प्रभावित देशहरूको विश्वव्यापी सूचीमा अस्ट्रेलिया एकै वर्षमा २६ स्थान माथि पुगेको छ । जर्मनीस्थित वातावरणीय संस्था जर्मनवाचले मंगलबार सार्वजनिक गरेको ‘क्लाइमेट रिस्क इन्डेक्स’अनुसार सन् २०२४ मा ५५औँ स्थानमा