काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्यवृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर पुगेको छ । त्यस्तै, डिसेम्बर डेलिभरीकै चाँदीको मूल्य