पाँचबुँदे सहमतिपछि अनशन स्थगित, अस्पतालको १६७ रोपनी जग्गा स्वास्थ्य मन्त्रालयको नाममा सारिने
बुधबार ३ मंिर २०८३ ०४:५९ AM
विराटनगर । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलका स्थानीयले मेडिकल कलेजसहितको १५० शय्याको प्रादेशिक अस्पताल बनाउन १६७ रोपनी जग्गा निःशुल्क दिएको पाँच वर्षभन्दा बढी भयो । अस्पताल निर्माणको माग गर्दै आमरण अनशनमा बसेका स्थानीय र कोशी प्रदेश