बालेनसँग भारत भ्रमणमा २ मन्त्री मात्रै जाने, प्रतिनिधिमण्डल २५ जनामा झारियो

  • बुधबार ३ मंिर २०८३ ०४:३६ AM
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा जाने प्रतिनिधिमण्डलको टोली सानो र सीमित बनाइने भएको छ । भ्रमणका क्रममा सुरक्षा तथा प्रोटोकलमा खटिने जनशक्तिबाहेक करिब २५ जनाको प्रतिनिधिमण्डल मात्र भारत जाने भएको छ। भ्रमणमा सहभागी हुने मन्त्रीहरूको संख्या पनि घटाएर दुई जनामा सीमित गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्री शाहसँग परराष्ट्रमन्त्री र ऊर्जामन्त्री मात्र