एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु हुँदै

  • बुधबार ३ मंिर २०८३ ०५:०४ AM
काठमाडौं । स्थानीय तहको निर्वाचनको तयारीलाई लक्षित गर्दै नेकपा (एमाले) को राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ । भेलामा सहभागी हुन पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, सङ्घीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख काठमाडौं आइपुगेका छन् । एमालेका