धूम्रपान र धुवाँले बिगार्दैछ फोक्सो, सीओपीडीबाट कसरी जोगिने ?

  • बुधबार ३ मंिर २०८३ ०४:४५ AM
प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो बुधबार विश्वभर विश्व सीओपीडी दिवस मनाइन्छ। यस वर्ष राम्रो जीवनका लागि शीघ्र पहिचान र व्यवस्थापन भन्ने नारासहित यो दिवस मनाइँदैछ।