सिटिजन्स क्यापिटलले आज मङ्सिर २ गतेदेखि Citizens Super 50 नामक सामुहिक लगानी कोष योजनाको इकाई बिक्री खुला गरेको छ। यस योजनाको आकार १ अर्बको रहेको छ। जसमा १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई निष्काशन गरिएको छ। जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० The post Citizens Super 50 फण्डको इकाई आजदेखि बिक्रीमा appeared first on Businesspana.